काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले विद्यालय शिक्षा विधेयकप्रति असहमति भएपनि विद्यालय बन्द गराएर आन्दोलन गर्ने पक्षमा नरहेको जनाएको छ