काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकका असहमतिका विषयमा उपसमितिले तयार गरेको प्रतिवेदन पेश भएको छ । समिति सचिवालयले