काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणले पछिल्ला केही वर्षदेखि निरन्तर नाफा कमाउँदै आएको बताएका छन् । प्राधिकरणको ४०औँ वार्षिकोत्सवका अवसरमा बोल्दै