कञ्चनपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विपन्न परिवारका विद्यार्थीलाई कल्की फाउण्डेसनले निःशुल्क आधारभूत कम्प्युटर तालिम दिने व्यवस्था मिलाएको छ । शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्रका