काठमाडौं । ‘थाइ स्माइल एयरलाइन्स’ का प्रतिनिधिसँग घुस मागेको आरोपमा निलम्बनमा परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरमाथि थप अनुसन्धान गर्न संस्कृति तथा नागरिक उडायन