काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलबाट ६ किलो गाँजासहित एक विदेशी महिलालाई पक्राउ गरिएको छ । प्रहरीले थाइल्याण्डकी २७ वर्षीया मिस कनोकवान पोंगसुवानलाई पक्राउ गरेको हो ।