काठमाडौं । विराटनगरमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । गएराति घरको छतबाट खसेर विराटनगर महानगरपालिका–११ का ५६ वर्षीय राजेन्द्रप्रसाद पौडेलको मृत्यु भएको