विराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङदेन नेतृत्वको राप्रपासँग सहकार्य गर्न सक्ने बताएका छन् ।आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले राजसंस्थाको एजेन्डामा पुनर्विचार