धरान । स्वास्थ्य क्षेत्रको सुधारका लागि पटक–पटक अनसन बस्दै आएका डा. गोविन्द केसीले धरानस्थित वीपी प्रतिष्ठानका बेतिथि रोक्न भन्दै भदौ १२ गतेदेखि अनसन बस्ने घोषणा