काठमाडौं । गृह मन्त्रालयले विशिष्ट व्यक्तिबाहेक अन्य लाई उपलब्ध गराइएका सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देशन दिएको छ । गृहमन्त्री रवि लामिछानेको निर्णयपछि मन्त्रालयले बिहीबार विशिष्ट व्यक्तिहरूको