काठमाडौं । नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलको अन्तिम तयारीमा जुटेका छन् । विश्वको उत्कृष्ट ३२ टिमहरू आफ्नो टोली घोषणामा व्यस्त छन्