काठमाडौं । आईसीसी टी–२० विश्वकपमा आज पूर्वविजेता भारत र आयरल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । अमेरिकाको न्युयोर्कस्थित नसाउ काउन्टी इन्टरनेसनल क्रिकेट मैदानमा हुने खेल नेपाली समयानुसार राति