काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछानेले भिसा नपाएको खण्डमा परिवर्तन गर्न मिल्नेगरी विश्वकप खेल्ने नेपाली टीममा समावेश गरिएको बताएका छन्