काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् दोस्रो पटक विस्तार भएसँगै उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ । सँगै, उनीहरुको नयाँ वरीयतासमेत कायम भएको छ ।