पर्सा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेका नेता कार्यकर्ताले वीरगन्जमा भव्य सम्मान गरेका छन् । उद्योग वाणिज्य संघले आयोजना गरेको महिला उद्यमीसँगको छलफल तथा अन्तरक्रियाका