काठमाडौं । शववाहनसँग ठोक्किएको मोटरसाइकलमा आगलागी भएको छ । सिन्धुपाल्चोकबाट शव लिएर आर्यघाटतर्फ आउँदै गरेको प्रदेश–३–०१–०२३ च २३५६ नम्बरको शववाहनसँग बा.५२ प ५३८५ नम्बरको मोटरसाइकल