काठमाडौं। शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । एउटा खेल त्रिपुरेस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को खेल एन्फा कम्पेल्क्समा हुनेछ