काठमाडौं । सुरुमा प्रतिगमनविरुद्ध उभिएका तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीलाई एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले मेयरको उम्मेदवार बनाउने भनेर एमालेमा फर्काए