काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमाथिको छलफल सम्पन्न गरेको छ । बिहीबारको बैठकले विधेयकको प्रतिवेदन लेखनको जिम्मा सचिवालयलाई दिएको