काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा शिबनाथ पाण्डे नियुक्त भएका छन् । कम्पनी संचालक समितिको निर्णय स्वीकृत गर्दै बीमा प्राधिकरणले पाण्डेलाई सिइओ बनाएको