काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ५ गते हुँदैछ । स्ववियुको निर्वाचनअन्तर्गत आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय तोकिएको थियो ।