काठमाडौं । नेपाली कांग्रेस नेपालको ऐतिहासिक र लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्ति हो । तर, पछिल्लो समय यस पार्टीभित्र व्यापारीहरूको प्रभाव अस्वाभाविक रूपमा बढ्दै गएको छ