काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाटै हङकङ प्रस्थान गरेका छन् । फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा सिंगापुरतिर हिँडेका उनी