काठमाडौं । धादिङकी शोभा पाठकलाई प्रहरीले काठमाडौं जिल्ला अदालत परिसरबाट नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार राजकुमार त्रिपाठीले साइबर कसुरमा उजुरी दिएपछि पाठकलाई नियन्त्रणमा लिइएको