काठमाडौं । रामेछापबाट खुर्कोट हुँदै हेटौंडा जाँदै गरेको स्कारपियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।