एजेन्सी । श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । निर्वाचन आयोगले आइतबार साँझ दिसानायके राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । शनिबार भएको