काठमाडौं । कोरोना संक्रमितको स्वास्थ्य सुरक्षाका लागि डाक्टर सहितको स्वाथ्यकर्मीको टोली, अक्सिजन, एम्बुलेन्स तयारी अवस्थामा राखिएको बर्दिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवती पराजुलीले बताए ।