संखुवासभा । संखुवासभाबाट प्रदेशसभा ‘क’ मा माओवादी केन्द्रका राजेन्द्र कार्की निर्वाचित भएका छन् । कार्कीले एमालेका भविश्वर गुरुङलाई ३४ मत बढिले पराजित गरेका हुन् ।