संखुवासभा । संखुवासभाबाट प्रदेशसभा ‘क’ मा माओवादी केन्द्रका राजेन्द्र कार्की निर्वाचित भएका छन् ।

कार्कीले एमालेका भविश्वर गुरुङलाई ३४ मत बढिले पराजित गरेका हुन् । कार्कीले १३ हजार ४३३ मत पाएका छन् भने गुरुङले १३ हजार ३९९ मत पाए ।
८ मंसिर २०७९, बिहिबार २२ : ५० बजे