जनकपुरधाम । संघीयता सुदृढ पार्न संघीय सरकार बाधक रहेको भन्दै गण्डकी र मधेस प्रदेशका मुख्यमन्त्रीले अधिकार प्राप्तिका लागि प्रदेश सरकारहरु एकजुट भएर अगाडि बढुनुपर्ने बताएका