काठमाडौं । संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातदेखि चालु अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन् ।