Logo
Logo

संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य



काठमाडौं । संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातदेखि चालु अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन् ।

राष्ट्रपतिले मन्त्रिपरिषदको कात्तिक ११ को सिफारिसमा संविधानको धारा ९३ को उपधारा २ बमोजिम दुवै सदनको अन्य भएको घोषणा गरेकी हुन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघीय संसदका महासचिव डा. भरतराज गौतमले कात्तिक २९ गतेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक पनि अन्त्य भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्