काठमाडौं । संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधवार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबाट नवनियुक्त महासचिव पाण्डेयले शपथ लिएका