काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका अधिकारलाई थप संस्थागत गर्न संविधान संशोधन आवश्यक रहेको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा