काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति गठनको मागमा अडिग रहने निर्णय गरेको छ । शुक्रबार बसेको