काठमाडौं । सर्वोच्च अदालतले संसद् सचिवालयका महासचिव भरत गौतमलाई पत्र पठाएको छ । सर्वोच्चले चोलेन्द्रशमशेर जबराको महाभियोग प्रस्ताव कुन कानुनअनुसार महाभियोग निष्प्रभावी भएको हो ?