काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा १ घण्टा ७ मिनेट बोल्न मन रहेको बताएका छन् । आजबाट प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ ।