काठमाडौं । प्रतिनिधि सभा बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालले अवरोध गरेको छ । आज (मंगलबार)देखि शुरु भएको १०औँ अधिवेशनको पहिलो बैठक एमालेले अवरुद्ध गरेको हो