Logo
Logo

संसद् बैठक सुरु हुनासाथ एमालेको अवरोध


630
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालले अवरोध गरेको छ । आज (मंगलबार)देखि शुरु भएको १०औँ अधिवेशनको पहिलो बैठक एमालेले अवरुद्ध गरेको हो ।

आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा अघिल्लो अधिवेशनमा संसद अवरुद्ध गरेको एमालेले मंगलबार पनि साेही अधिवेशन विषयलाई लिएर अवरुद्ध गरेको हो ।

एमालेले लामो समयदेखि प्रतिनिधि सभाको बैठक अवरोध गर्दै आएको छ । दोस्रो विघटनपछि यो तेस्रो अधिवेशन हो ।

प्रतिक्रिया दिनुहोस्