काठमाडौं । सत्तारुढ गठबन्धनले संसदको अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेको छ । बिहीबार बालुवाटारमा बसेको गठबन्धन बैठकले यस्तो आग्रह गरेको हो