काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाइएको छ । सभापति शेरबहादुर देउवाले नयाँ सत्ता समीकरण र आगामी रणनीतिबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका