काठमाडौं । सांसदहरूलाई दिनभरी भेडाबाख्रा जस्तो राखिने गरिएको भन्दै सदनमै सांसदले गुनासो गरेका छन् । जसपा सांसद प्रकाश अधिकारीले सोमबार संसदमा जनप्रतिनिधिको सम्मान नभएको बताएका