काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी ठगी बनाउने प्रकरणका प्रतिवादीहरुको बयान लिनेक्रम जारी छ । गत बुधबारदेखि जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु भएको हो