Logo
Logo

Tag: सप्तकोसीमा बेपत्ता गोताखोर सुरजको शव भेटियो

सप्तकोसीमा बेपत्ता गोताखोर सुरजको शव भेटियो

दृष्टि संवाददाता

काठमाडौं । सप्तकोसी नदीमा बेपत्ता गोताखोर सुरज साउदको शव फेला भेटिएको छ । आइतबार कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकबाट सुरजको को शव निकालिएको हो

विस्तृत पढ्नुहोस