काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मन्त्रालय बाँडफाँडमा असन्तुष्टि जनाएको छ । सोमबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाट टुंगो लगाएको थियो