काठमाडौं । सर्वोच्च अदालतले गिरिबन्धु टि–स्टेटको हदबन्दीभन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालीन सरकारले गरेको बदर हुने फैसला सुनाएपछि बालकोटमा छटपटी बढेको छ ।