काठमाडौं । अदालतको सर्भर अपडेट गर्नुपर्ने भएकाले २२ पुस अपरान्ह ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुने भएको छ