काठमाडौं । कानुन व्यवसायीहरूले बुधबार सर्वोच्च अदालतभित्रै नाराबाजी गरेका छन् । न्यायाधीशहरुले ‘चोलेन्द्र शमसेर राजीनामा आजै दे’, ‘भ्रष्टका मतियार होसियार’, ‘बार एकता जिन्दावाद’ भन्दै नाराबाजी