Logo
Logo

सर्वोच्चभित्रै प्रधानन्यायाधीशविरुद्ध नाराबाजी



काठमाडौं । कानुन व्यवसायीहरूले बुधबार सर्वोच्च अदालतभित्रै नाराबाजी गरेका छन् । न्यायाधीशहरुले ‘चोलेन्द्र शमसेर राजीनामा आजै दे’, ‘भ्रष्टका मतियार होसियार’, ‘बार एकता जिन्दावाद’ भन्दै नाराबाजी गरेका हुन् ।

नेपाल बार एसोसिएसनको अुगुवाइमा सुरु भएस्को प्रधानन्यायाधीश राणाविरूद्धको आन्दोलनलाई बुधबारदेखि देशव्यापी रूपमा थप सशक्त बनाउने निर्णय गरेको छ ।

बुधबारदेखि राणाविरूद्ध कानुन व्यवसायीले देशव्यापी आन्दोलन गर्ने भएका छन् । आन्दोलन शुक्रबारसम्म जारी हुने न्यायाधीशहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्