काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नेपाल बार एसोसियसनले आज सर्वोच्च अदालतको गेटमै रोक्ने जनाएपछि प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । सर्वोच्च अदालत क्षेत्रमा बिहानैदेखि